ताजा खबर
मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-हुँडी कारोबारमा संलग्न लाखौं रुपैंया सहित बीरगंजमा तीन जना मानिसहरू पक्राउ-चोरीको मोटरसाईकल सहित एक जना चोर पक्राउ-वीरगंजको मुख्य सडक विस्तारको काम सोमबार बाट सुरु, भन्सार क्षेत्रको भौतिक संरचना हटाइयो-अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

मुख्य समाचार

पछिल्लो

मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

-दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा तथा मातहतका यूनिट हरु र बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बिहीबार…

दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १९ असार । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र आज संयुक्त राष्ट्र संघलाई हस्तान्तरण गरिएको छ । सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र…

नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । नेशनल मेडिकल कलेज, बिरगंजमा ३० वर्षीय पुरुष बिरामीको बायाँ हिपमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण (Total hip joint replacement surgery) शल्यक्रिया हिप,…

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५, भिष्वा बाट मानव बेच…

हुँडी कारोबारमा संलग्न लाखौं रुपैंया सहित बीरगंजमा तीन जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १८ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा मंगलबार वीरगञ्जको विभिन्न स्थानबाट श्रोत नखुलेको लाखौं रुपैंया सहित तीन जना मानिसलाई आफ्नो नियन्त्रणमा…

चोरीको मोटरसाईकल सहित एक जना चोर पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार बिरगंज महानगरपालिका वडा नं. ३१ बाट चोरीको मोटरसाईकल सहित एक जना चोरलाई आफ्नो नियन्त्रणमा लिएको छ…

वीरगंजको मुख्य सडक विस्तारको काम सोमबार बाट सुरु, भन्सार क्षेत्रको भौतिक संरचना हटाइयो-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १७ असार । मधेश प्रदेश को एक मात्र महानगर वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमबार बाट सुरु भएको छ ।…

अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

पहिलो

मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-
दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-
सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-
दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-
नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-