अनाधिकृत रुपमा भण्डारण गरि राखिएको लाखौं बराबरको भारतीय मल पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार तस्करहरु द्वारा भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको अवस्था बाट पक्राउ गरेको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा बिहान करिब ०५:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, बैष्णोदेवी मन्दिर अगाडी सोही ठाउँ बस्ने बृज किशोर महतोको घरमा घरकोठा भाडामा लिइ नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ०९, बस्ने वर्ष ६२ को ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरी राखिएकोमा यस कार्यालयबाट खटिएको टोलीले उक्त कोठाको रीतपूर्वक खानतलासी गर्दा सो गोदाम बाट ७ सय १२ बोरा ( प्रति बोरा ५० के. जी. का दरले ) अन्दाजी रु. १० लाख बराबरको भारतीय मल र निज ज्ञान बहादुर महतोलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    काठमाडौँ, ६ साउन : राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल…

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    काठमाडौँ, ६ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ । उहाँले उद्योग, वाणिज्य तथा…

    पहिलो

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 5 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    • July 21, 2024
    • 5 views
    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 6 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    • July 21, 2024
    • 5 views
    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    • July 21, 2024
    • 7 views
    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    • July 21, 2024
    • 1 views
    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?