अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको छ- पाकिस्तानी रक्षामन्त्री

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानसँगको युद्धविराम लामो समयसम्म रहने विश्वास नगर्ने बताएका छन् । 

रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान हाल भारतको लागि छद्म युद्ध लडिरहेको आरोप पनि लगाए । काबुलमा पाकिस्तानको कथित हवाई हमलाको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने- ‘म यसको बारेमा धेरै कुरा गर्दिन, तर हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बम विस्फोट गर्ने क्षमता छ । यदि तिनीहरूले यो युद्ध बढाए भने, हामी पूर्ण शक्तिका साथ जवाफ दिनेछौं ।’

केहि दिन सीमा भएको तनावपछि पाकिस्तान र अफगान तालिबान दुवैले बुधबार ४८ घण्टाको युद्धविरामको घोषणा गरेका थिए ।

पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताए पनि अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 24 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट