अभ्यासको क्रममा बलले लागेर इङल्याण्डका टेस्ट कप्तान स्टोक्स गम्भीर घाइते

इङल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स घाइते भएका छन् ।

मैदानमा प्रशिक्षणको क्रममा तीव्र गतिमा बल उनको अनुहारमा लाग्यो र उनलाई गम्भीर चोट लागेको छ । स्टोक्सले सामाजिक सञ्जालमा सार्बजनिक गरेको तस्बिरमा उनको अनुहारमा गम्भीर चोट लागेको देख्न सकिन्छ ।

उनको दाहिने आँखा पूर्ण रूपमा सुन्निएको र कालो भएको छ । उनको गाला र ओठमा गहिरो घाउ छ र रगत बगेको कारण उनको नाकमा पट्टी लगाइएको छ । उनले शेयर गरेको तस्बिरको क्याप्सन क्रिकेट बलको अवस्था हेर्नुपर्छ भन्ने लेखेका छन् ।

यो तस्बिर सामाजिक सञ्जालमा आएपछि, क्रिकेट जगत स्तब्ध भएको छ । विश्वभरका फ्यानहरूले टिप्पणी खण्डमा उनको छिटो निको हुने कामना गरिरहेका छन् । यद्यपि, चोट कति गम्भीर छ र उनलाई शल्यक्रिया आवश्यक पर्नेछ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन ।

  • Related Posts

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलामाथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो । एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका…

    न्युजिल्याण्ड क्रिकेट: विगतदेखि वर्तमानसम्म

    न्युजिल्याण्ड टी-२० विश्वकपमा आज भारतको सामना गर्दैछ ।  २०२१ मा उपविजेता बनेको न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा दोस्रो पटक खेल्दैछ ।  यस रिपोर्टमा न्युजिल्याण्ड क्रिकेटको इतिहास र सफलता बारे चर्चा गर्दैछौँ…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 17 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो