आइपिएलमा जेमिनी एआई बन्यो प्रायोजक

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले आइपीएलको एआई प्रायोजनको लागि २.७ अर्ब डलरको सम्झौता गरेको छ । बोर्डले २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) अगाडि गुगलको एआई प्लेटफर्म, जेमिनीसँग २.७ अर्ब डलरको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । जेमिनीको प्रतिद्वन्द्वी कम्पनी, च्याटजीपीटी, महिला प्रिमियर लिगको प्रायोजकहरू मध्ये एक हो ।

बोर्डले यो सम्झौता तीन वर्षको लागि गरिएको र यसले आइपिएलको विश्वव्यापी अपीललाई प्रतिबिम्बित गरेको बताएको छ । गत वर्ष भारत सरकारले ड्रिम ११ जस्ता वास्तविक पैसा गेमिङ प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि बोर्डले नयाँ जर्सी प्रायोजक खोज्नु परेको थियो । एपोलो टायर्स पछि लगभग ५.७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेपछि नयाँ जर्सी प्रायोजक बनेको थियो ।

टाटा समूहले आइपिएलको लागि शीर्षक प्रायोजन अधिकार राखेको छ । २०२६ को आइपिएल यस वर्ष मार्च २६ देखि मे ३१ सम्म खेलिने अपेक्षा गरिएको छ ।

  • Related Posts

    भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै

    विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम…

    माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी: वकिलदेखि लेखापालसम्म जागिर पनि जोखिममा

    कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र विश्वव्यापी रोजगारी कटौतीबीच माइक्रोसफ्ट एआईका प्रमुख मुस्तफा सुलेमानले ठूला कार्यालयीन रोजगारी जोखिममा पर्ने चेतावनी दिएका छन् । उनका अनुसार आगामी १२ देखि १८…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ