आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०४ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरीया नगरपालिका बजार क्षेत्रमा आन्तरिक राजश्व कार्यालय, वीरगन्ज ले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया बजार स्थित रहेको विभिन्न पसलहरु बन्द भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । आन्तरिक राजश्व कार्ययालयको अनुगमनमा समातीए भने कार्वाहीमा पर्ला भने डरले ब्यापारीहरुले आ–आफना पसलहरु बन्द गरेको ब्यापारीहरुले बताएका छन् ।

यता आन्तरिक राजस्व कार्यालय, वीरगन्जका कार्यालय प्रमुख टिकाराज चौलागाईका अनुसार अनुगमन गर्ने यस कार्यालयको नियमित काम नै रहेको र अनुगमन बाट ब्यापारीले नडराउन प्रमुख चौलागाईले बताए । यो अनुगमन पर्साको १४ वटै पालीकामा पालो पालो गर्ने बताए । अनुगमनमा ब्यापारीले विल, विजकको प्रयोग गरेको छ की छैन कर कानूनको पालनामा कमजोरी देखिए कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाईन्छ ।कमजोरि छैन भने निर्धक्क साथ व्यापार ब्यवसाय सञ्चालन गर्ने हो । यो नियमित अनुगमन हो । भागदौड गरियो भने आफैलाई समस्या हुन्छ प्रमुख चौलागाइले बताए ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-