सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् । तस्बिर ः रासस
नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत
काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…