इङल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

 इङल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

इङल्याण्डका लागि ज्याकोब बेथेलले ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रन बनाए । त्यस्तै जोस बटलरले २६ रन बनाएका थिए । त्यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलरदिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

  • Related Posts

    रोनाल्डो बिना अल नासरको शानदार जित

    साउदी प्रो लिग अन्तर्गत अल नासरले अल खालीजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल खालीजलाई ५-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा जोआओ…

    एभर्टनमाथि आर्सनलको सहज जित

    इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ । गएराती घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा भिक्टरग्योकेरेज र म्याक्स डोवम्यानले…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय