इजरायली संसदमा ट्रम्पलाई अवरोध

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा बोलिरहेका बेला अवरोध भएको छ ।

ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गरिरहेका बेला हमाससँगको सम्झौताको विरोध गरिरहेका सांसदहरुले संसद हलमै विरोध गरेका थिए । केहि सांसदले प्लेकार्ड देखाएर विरोध गर्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको कागज देखाएका थिए ।

ट्रम्पले सो घटनालाई ‘निकै प्रभावकारी’ भन्दै आफ्नो सम्बोधन शुरु गरेका थिए ।

ट्रम्पको शन्ति योजना अनुसार हमास र इजरायलबीच भएको सम्झौतापछि आज नै सबै जीवित २० बन्धक छुटेका छन् । यसै अवसरमा ट्रम्प इजरायल पुगेर इजरायलको संसदलाई सम्बोधन गरेका छन् भने बन्धकका परिवारसँग समेत भेटवार्ता गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    काठमाडौँ । थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।…

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक