चन्द्रागिरी नगरपालिका– १ स्थित दहचोकमा अवस्थित धार्मिक स्थल इन्द्रदह । भाद्र शुक्ल चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रका नाममा बत्ती बाल्न जाने परम्परा रहेको छ । तस्बिर : रासस
इन्द्रदह
वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम
