ईलाका प्रहरी कार्यालय, ठोरी द्वारा गाँजा सहित १ जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ माघ । ईलाका प्रहरी कार्यालय, ठोरी ले शनिबार राति करिब ०८:३० बजेको समयमा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०४, बिशाल चोक स्थित सोही ठाउँ बस्ने वर्ष ३४ को सुरेश श्रेष्ठको एक तल्ले घर बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानमा प्रतिवन्धित लागु औषध बिक्री बितरण तथा भण्डारण गरेको सूचना अनुसार त्यहाँ बाट खटिएको प्रहरी टोलीले सुरेश श्रेष्ठको घर खानतलासी गर्दा सो घरभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५ पोकामा ५५ के. जी. फेला परेकोले बरामद लागु औषध गाँजा सहित निज सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा आजको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी…

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दीपेन्द्र प्रजापति /कालो झोला । नयाॅ दिल्ली, २६ माघ । भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाकाे शान्ति स्थापना र सहयोगमा…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 150 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा