ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली द्वारा गाँजा को बिरुवा नष्ट-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ पौष । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली तथा मातहत समेत बाट खटिएको प्रहरी टोलीले सोमबार करिब ३ कठ्ठा ५ धुर जग्गामा लगाईएको अबैध गाँजा नष्ट गरेको छ ।

प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली खटि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०५, हरैया स्थित भलुवाही खोलाको बगरमा रहेको अंदाजी १ कठ्ठा र पटेर्वा सुगौली गाउँपछाडिका वडा नं. ०४, फरहदवा स्थित रहेको करिब २ कठ्ठा ५ धुर गरि जम्मा ३ कठ्ठा ५ धुर जग्गामा करिब ७ हजार ५ सय अबैध गाँजाको बोट फडानी गरि सोही स्थानमा नष्ट गरिएको कुरा प्रहरी निरीक्षक थापा ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 11 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय