एएफसी कपमा अल नासरको अर्को जित

काठमाडौँ । एएफसी कप अन्तर्गतको खेलमा अल नासरले ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले इस्तिकलोललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान, साडियो माने र आयम्यान याहयाले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासर अर्को चरणका लागि छनौट भएको छ । यो जितपछि समुह डी मा रहेको अल नासरको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एफसी इस्तिकलोलको ५ खेलमा ५ अंक रहेको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीको साइकल यात्रा समाप्त

    काठमाडौँ ।  झापा जिल्लाको काँकडभिट्टादेखी साइकल यात्रा सुरु गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ । उनले कार्तिक २४ गते सीमा क्षेत्रको…

    वोल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 103 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 105 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट