एक्का बिहानै बी. ओ. पी. प्रसौनी भाठ्ठा द्वारा भारी मात्रामा प्रतिबन्धित लागु औषध गाँजा बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ पौष । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. प्रसौनी भाठ्ठा ले आज बिहान करिब ०५:०० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०५, प्रसौनी भाठ्ठा गाउँ स्थित धुतहा खोलाको किनार बाट भारी मात्रामा प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ ।

एक्क बिहानै त्यहाँ बाट खटिगएको टोलिलाई देखी केही ब्यक्तिहरुले नेपाल बाट भारत तर्फ बोकेर लैजाँदै गरेको ८ वटा प्लाष्टिकको पोका छोडि ब्यक्तिहरु भागि गएकोमा उक्त पोकाहरु खोली हेर्दा १ सय २० के. जी. लागु औषध गाँजा फेला पारेकोले उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक प्रकृया पुरा गरी ईलाका प्रहरी कार्यालय, पोखरिया मा बुझाएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views