एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८ गते झापामा सम्पन्न गर्ने र संघको विधानको धारा ३१ को ‘त’ को निर्वाचनको व्यवस्था बमोजिम कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको हो ।

एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षण गर्नको लागि आठवटा मध्येमा संघको लेखापरिक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसिएट्सलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

  • Related Posts

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ । नेपालले  क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंका…

    अलोन्सोले छोडे रियल म्याड्रिड, अर्बेलोआ बने नयाँ प्रशिक्षक

     जाबी अलोन्सोले रियल म्याड्रिडको प्रशिक्षक छोडेका छन् । स्पेनिस सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएसँगै अलोन्सोले रियल म्याड्रिड छोडेका हुन् । रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 14 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    • January 13, 2026
    • 14 views
    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    • January 13, 2026
    • 15 views
    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि