एन्फाले आन्दोलनरत खेलाडीहरुलाई वार्तामा बोलायो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आन्दोलनरत फुटबल खेलाडीलाई वार्तामा बोलाएको छ ।

ए डिभिजन लिग अर्को बर्ष गर्ने एन्फाको निर्णयविरुद्ध आन्दोलनमा रहेका खेलाडीहरुलाई एन्फाले सोमबारका लागि वार्तामा बोलाएको प्रवक्ता सुरेन्द्र शाहले जानकारी दिएका छन् ।

 कार्तिक १७ गते एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमतीप्रति असन्तुष्ट रहदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रदर्शनप्रति सवेदनशिल रहदै ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरुलाई संवाद मार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधीलाई सोमबार वार्ताका लागि आव्हान गरिएको प्रवक्ता शाहले जानकारी दिएका छन् ।

यसअघि खेलाडीहरु गत विहिबार एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर एन्फाको गेटमा मेडल झुण्डाउदै निर्णय सच्याउन र यसैबर्ष लिग गराउन माग गर्दै धर्ना दिएका दिएका थिए । खेलाडीहरुले एन्फालाई निर्णय सच्याउन भन्दै सात दिनको अल्टिमेटम दिएका छन् ।

  • Related Posts

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

    काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 11 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 10 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 11 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक