एप्लास्टिक एनेमियाबाट पीडित सोहेलको जीवन संकटमा, उप मेयरले सहयोग गर्ने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ०३, छपकैया बस्ने २१ वर्षीय सोहेल अन्सारी एप्लास्टिक एनेमियाको गम्भीर अवस्था सँग संघर्ष गरिरहेका छन्।

फिरोज अन्सारी र सबनम खातुनका एक मात्र छोरा सोहेलको शरीरले नयाँ रक्त कोष उत्पादन गर्न नसक्ने समस्याका कारण उनलाई बारम्बार रगत चढाउनुपर्ने हुन्छ । हाल उनलाई वीरगञ्जको नारायणी अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ ।

वीरगञ्ज देखि पाटन अस्पतालसम्मको उपचारमा परिवारको सम्पूर्ण आर्थिक स्रोत समाप्त भएको । चिकित्सकहरूले उनलाई बचाउन बोनम्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको बताएका छन्, जसको लागि ३०–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सोहेलको परिवारले आर्थिक अभावका कारण सहयोगको अपिल गरेको छ ।

यसै बीच वीरगन्ज महानगरपालिका का उपमेयर ईम्तियाज आलमले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई उनले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका कुरा उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब ले आज बताएका छन् ।

  • Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 36 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-