एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबारको सचिवालय बैठकले प्रदेश संयोजक तोकेर नेताहरुको जिम्मेवारी तोकेको हो । 

आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको हो ।

जसअनुसार कोशीको संयोजकमा शेरधन राई, मधेशको संयोजकमा लीलानाथ श्रेष्ठ, बागमतीको संयोजकमा महेश बस्नेत, राजधानी प्रदेसको संयोजकमा डा. राजन भट्टराई, गण्डकीको संयोजकमा खगराज अधिकारी, कर्णालीको संयोजकमा यामलाल कँडेल, सुदूरपश्चिमको संयोजकमा गणेश ठगुन्ना र संगठन विभागको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी दिएको छ ।

त्यस्तै आजको बैठकले घोषणा पत्र निर्माण समिति बनाएको छ भने उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

  • Related Posts

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई…

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 14 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 24 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट