एमालेको केन्द्रीय कमिटी बैठक शुरु, ओलीको सम्बोधन जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको रामबाघ महलमा शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गरेका छन् ।

सम्बोधनको शुरुमै अध्यक्ष ओलीले देशमा प्रतिक्रान्ति शुरु भएको भन्दै यसको सबैभन्दा ठुलो निशाना एमालेलाई बनाइएको बताएका छन् ।

अध्यक्ष ओलीले एमालेले लिएका नीति राम्रो भएर बढी आक्रमण भएको दाबि गर्दै एमाले कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति रहेको धारणा राखेका छन् । ओलीले यस बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । 

यस बैठकले मङ्सिरको अन्तिम साता गर्न लागिएको एमालेको महाधिवेशनको मिति र स्थान तय गर्ने प्रमुख एजेण्डा रहेको छ ।  आजदेखि शुरु भएको एमालेको बैठक असोज ३१ गतेसम्म चल्ने छ ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 37 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट