एमालेको बन्द सत्र शुरु

काठमाडौं । नेकपा एमालेको बन्दसत्र शुरु भएको छ । आज बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र ढिलो गरि शुरु भएको हो ।

बन्द सत्र शुरु हुनु अघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १९ पुर्याएको छ भने ३०१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।

अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

बन्द सत्र शुरु हुनासाथ अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । एमालेले नयाँ नेतृत्व चयन गरेर भोली सोमबार महाधिवेशन सम्पन्न गर्ने तालिका रहेको छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।  दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय