एमालेले युवा संघलाई दियो यी तीन प्रमुख जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय युवा संघ नेपाललाई तीन प्रमुख जिम्मेवारी दिएको छ ।

एमाले नेता महेश बस्नेतका अनुसार पार्टीले युवा संघलाई तीन प्रमुख जिम्मेवारी दिएको जानकारी दिदै जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने विदेशीको दलाल बनेर एनजीओ आइएनजीओ मार्फत देशलाई बर्बाद पार्ने विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने जिम्मेवारी दिएको बताएका छन् ।

त्यस्तै भदौ २४ गते  सरकारी सम्पत्ति व्यक्तिगत सम्पत्ति र प्रहरी चौकी आगजनी गर्ने नष्ट गर्ने र तोडफोड गर्ने सबैको तथ्य प्रमाण जुटाएर कारबाही अघि बढाउने र देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (डिजी फोर्स )  टोल सुरक्षा समूह गठन गर्ने जिम्मेवारी दिएको नेता बस्नेतले जानकारी दिएका छन् ।

  • Related Posts

    राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु…

    निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

    काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह