एम्बाप्पे र असेन्सियोको गोलमा रियल म्याड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र राउल असेन्सियोले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दुरी कम गरेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना १९ खेलमा ४९ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी लेभान्टेको १९ खेलमा १४ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।  

  • Related Posts

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् ।…

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 24 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ