एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएका परिवारबाट बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर

काठमाडौँ । गत जुनमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनीवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन् ।

परिवारहरूले कम्पनीहरूको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाउदै मुद्धा दायर गरेको बिबिसीले उल्लेख गरेको छ ।

मुद्दामा दोषपूर्ण इन्धन स्विचले दुर्घटना निम्त्याएको र विमानको डिजाइनमा निहित जोखिमहरू थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही नगरेको उल्लेख गरिएको छ ।

जुन दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । अनुसन्धान प्रतिवेदनमा बोइङ ७८७-८ ड्रीमलाइनरको इन्धन स्विच उडान भरेको केही समयपछि नै असफल भएको थियो ।

प्रारम्भिक निष्कर्षहरूले विमान जमिनबाट निस्केको केही समयपछि इन्जिनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गरेपछि अनुसन्धानकर्ताहरूले इन्धन स्विचमा ध्यान केन्द्रित गरेका थिए ।

मुद्दामा आरोप लगाइएको ७८७ ड्रीमलाइनर र यसका पार्टपुर्जाहरू विकास र बजारीकरण गर्दा दुवै कम्पनीहरू दुर्घटनाको जोखिमको बारेमा सचेत थिए ।

  • Related Posts

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    काठमाडौँ । थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।…

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु…

    पहिलो

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 28 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 39 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 27 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 25 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ