ओलीले नेपाली कम्युनिष्ठमाथि अपराध गरे- भीम रावल

पोखरा । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीप्रति इंगित गर्दै नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका छन ।

नेपाली कम्युनिष्ट पार्टीको पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका हुन् ।

नेता रावलले ओलीले एमालेलाई खरानी बनाएको बताउदै विपरित सिद्धान्त भएको कांग्रेससँग मिलेर बाँडेर खाने सहकार्य गरेपछि उनको पतन भएको दाबी गरेका हुन् ।  उनले भने- ‘त्यो पार्टी त खरानी भयो भयो,हाम्रो व्यवस्थापिका, न्यायपालिका जतिबेला आगोमा जलिरहेका थिए, त्यति बेला देशको प्रधानमन्त्रीले न राष्ट्रिय सुरक्षा समितिको बैठक बोलायो, न केन्द्रिय सुरक्षा कमीटीको बैठक बोलायो, बालुवाटारमा पद छोड्दिन भन्यो…जब त्यहाँ आगो लाग्न शुरु भयो तब हेलिकप्टर चढेर भाग्नु पर्यो ।’

नेता रावलले एमालेका नेताहरुलाई के को खरानी घस्न प्रतिनिधि बन्न बाँकी छ भन्दै नेपाली कम्युनिष्ट पार्टीमा आउन आव्हान गरे ।

  • Related Posts

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता…

    मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 9 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक