ओली र लेखकसहित पाँच जनालाई विदेश जान रोक्न सिफारिश

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सिफारिस गरेको छ ।

समितिले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको र छानबिनको क्रममा कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो । 

सिफारिस गरिएकाहरुमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व गृह सचिव गोकर्ण मणि दवाडी, पुर्व राष्टिय अनुसन्धान प्रमुख हुतराज थापा र पुर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल रहेका छन् । 

साथै समितिले अनुसन्धान गर्न विज्ञहरुको आवश्यक रहेको भन्दै आवश्यक विज्ञ जनशक्तिको माग गर्ने निर्णय गरेको छ । 

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ कार्तिक । नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ । वीरगञ्ज–१५, पर्सास्थित…

    सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोडने प्रक्रिया शुरु

    काठमाडौं  । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक