कपिलवस्तुमा सक्रिय ग्यालेक्सी युथ क्लबको ‘सपना बोक्ने झोला’ अभियान शुरु

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले ‘सपना बोक्ने झोला’ अभियानको शुरुवात गरेको छ । अभियानको संचालन गर्दै क्लबले कपिलवस्तु-११ रेहरास्थित श्री सीताला माविमा २५ वटा झोला वितरण गरेको छ ।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार यस अभियान अन्तर्गत जिल्लाका ५ सय विपन्न विद्यार्थीहरुलाई ‘सपना बोक्ने झोला’ वितरण गरिने छ र अन्य विद्यालयहरुमा पनि क्रमश वितरण गर्दै जाने क्लबले जानकारी दिएको छ । झोलासहित विद्यार्थीका लागि आवश्यक कपि, पेन, पेन्सिल, जेमेट्री बक्स जस्ता सामाग्री रहेको गिरीले जानकारी दिएका छन् ।

 ग्यालेक्सी युथ क्लबले जिल्लामा सरसफाई अभियान ‘सफा कपिलवस्तु अभियान’ सहित अन्य अभियान चलाउदै आएको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व २१ बर्षिय युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।

  • Related Posts

    मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

    काठमाडौं । मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको…

    काठमाडौँको डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१…

    पहिलो

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 7 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

    • December 14, 2025
    • 11 views
    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा