काँग्रेसले आज ऐतिहासिक निर्णय गर्दैछ, यसले देशमा तरंग ल्याउनेछ- महामन्त्री पौडेल

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले काँग्रेसको आजको ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन् ।  

निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुगेका महामन्त्री पौडेलले आजको बैठकले गर्ने निर्णयले देशमा तरंग ल्याउने बताएका हुन् ।

उनले खासगरी विशेष महाधिवेशनमा प्रतिबद्धता गरेका थियौं । काँग्रेसको नेतृत्व परिवर्तनपछि देशको नेतृत्व पनि गर्ने बताएका थियौं ।  काँग्रेसले यो लोकतान्त्रिक प्रक्रियाबाट गर्न लागेको छ ।’

साथै उनले काँग्रेसले मधेशको आवाजलाई अगाडी ल्याउन सभापति गगन थापालाई सर्लाही पठाएको बताउदै यसले मधेशका मुद्धालाई अगाडी ल्याउने र तिनलाई समाधान गर्न आफुहरुले यस्तो निर्णय गरेको बताए । उनले भने- ‘नेपालको जग मधेश हो । हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौं । मधेशको जगबाट देश निर्माण गर्न चाहन्छौं ।’    

देशले योजना र नेतृत्व खोजेको भन्दै आफुहरुले मर्यादित ढंगले आफ्ना कुरा मतदातासँग राखेर निर्वाचनमा जाने स्पष्ट गरे ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा