काँग्रेस विशेष महाधिवेशन: महामन्त्रीको प्रतिवेदन पारितपछि नेतृत्व चयनको कार्यसूची

नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र आजपनि हुदै छ ।

सोमबारदेखि शुरु भएको बन्दसत्रमा दुवै महामन्त्रीले पेश गरेका प्रतिवेदनमा छलफल जारी रहेको छ । आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुने र सोमबारदेखि ९ समुहमा शुरु गरिएको समुहगत छलफलले निरन्तरता पाउने विशेष महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलका अनुसार प्रतिवेदन पारित भएपछि विशेष महाधिवेशनको बन्दसत्र नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भइरहेकाले छलफलको निष्कर्षपछि मात्र नेतृत्व चयनको विषयले प्रवेश पाउने बताइएको छ । सभापति शेरबहादुर देउवको पहलमा दुवै महामन्त्रीहरुसँग सोमबारदेखि नै छलफल जारी रहेकाले त्यसको निष्कर्षपछि मात्र बन्दसत्र नेतृत्व चयनको कार्यसूचीमा प्रवेश गर्ने छ ।

विशेष महाधिवेशनमा अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको आयोजकले जानकारी दिएका छन् । आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा सोमबार ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 154 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा