कारगार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् ।

रायमाझी सोमबार कारागारमा फर्किएको कारागार  प्रशासनले जानकारी दिएको छ ।  भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । 

यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए । उनी यसअघि नै कारागारमा फर्किएका छन् । 

रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।

  • Related Posts

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    काठमाडौँ । जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त  गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा…

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 25 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो