कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर बाघको शिकार हुदैन- ओली

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको एकतालाई कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिएका छन् ।

मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा भएको एघारौँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै उनले  कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विशालकाय एमाले र नेपाली काँग्रेससँग मुकावला गर्न मोर्चाबन्दी गरेको बताउदै घैटामा पानी बोकेर समुन्द्रसँग  मुकावला नहुने बताए ।      

ओलीले सम्बोधनका क्रममा चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले फागुनमा, बैशाखमा या मङ्सिरमा जहिले चुनाव भएपनि आफुहरु तयार रहेको बताए । ओलीले भने- ‘हामी चुनाव पर्खिरहेका छौ । कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला या अर्को मङ्सिरमा होला । हामि चुनाव पर्खिरहेका छौं । जस्तो महाधिवेशनबाट धेरै कुराको जवाफ दिएका छौं । त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने छौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।  दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय