सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार कुम्भ नगरीमा अवस्थित कुम्भ स्तम्भ । सुनसरीको चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला यही चैत २७ देखि वैशाख २८ गतेसम्म एक महिना लाग्ने भएको छ । तस्बिरः ÷रासस