कोशीबाट काँग्रेसका सुनिल बहादुर थापा राष्ट्रिय सभामा निर्बिरोध निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्य क्लस्टरबाट धनकुटाका सुनिल बहादुर थापा निबिरोध निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली काँग्रेसबाट थापाको मात्र उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका हुन् ।

नेकपाबाट उम्मेदवार बनाइएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घिमिरेले वारेसमार्फत उम्मेदवारी दर्ता गर्न खोजेको तर वारेस दिन पत्रमा उनको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले दर्ता नगरेको बुझिएको छ ।

यस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् ।

  • Related Posts

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई…

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 16 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 26 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट