उदयपुरको बेलका नगरपालिकाबाट कोशीले बाध फुटाई बस्ति प्रवेश गरेको छ । नगरपालिकाको वडा नं १, २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिकाको – ६ र ९ को श्रीलंका टापुमा धेरै क्षति हुने संभावना छं।