खाद्यको गुणस्तर जाँचमा अनुगमन

काठमाडौँ । खाद्यको गुणस्तर जाँचको क्रममा धेरै ठाउँमा अनुगमन भएको छ ।

असोज १ गतेदेखि सुरु भएको यो अनुगमनमा ५२४ खाद्य बजार, २६९ खाद्य उद्योग र २९८ होटेल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको जनाइएको छ । अनुगमनका क्रममा १५७ वटा नमुना सङ्कलन गरिएको समेत जनाइएको छ ।

सो क्रममा ७ वटा नमुनाको विश्लेषण प्रतिकुल भएको पाइएको जनाइएको छ भने सो अवधिमा उपभोग्य मिति गुज्रिएका र अनुमतिपत्र नलिएका खाद्य पदार्थको लाखौँका सामग्री नष्ट गरिएको छ।

  • Related Posts

    नेप्सेमा झिनो अङ्कको गिरावट

    काठमाडौँ, २१ कात्तिकः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार…

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    काठमाडौँ, २१ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा मनाइने छठ पर्व मङ्लबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासकासाथ मनाइँदैछ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै…

    पहिलो

    नेप्सेमा झिनो अङ्कको गिरावट

    • November 6, 2024
    • 13 views
    नेप्सेमा झिनो अङ्कको गिरावट

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    • November 6, 2024
    • 11 views
    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    • November 6, 2024
    • 14 views
    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    इजरायलको राजदूतमा पण्डित नियुक्त

    • November 6, 2024
    • 10 views
    इजरायलको राजदूतमा पण्डित नियुक्त

    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    • November 6, 2024
    • 10 views
    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

    • November 6, 2024
    • 9 views
    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत