देउखुरी (दाङ), २६ चैत :

घोराही उपमहानगरपालिका १३ सेवारमा रहेको बाह्रकुने ताल परिसरमा फूल रोपेर राखिएका गमला। यो क्षेत्र पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । तस्बिर : / रासस