जगरनाथपुर गाउँपालिका द्वारा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ असोज । शुभ दिपावली को पावन अवसर मा पर्सा को जगरनाथपुर गाउँ पालिका ले गा.पा. वडा अध्यक्ष स्तरीय क्रीकेट प्रतियोगित आयोजना गरेको छ ।

मंगलबार मेघराज उपाध्याय क्रिकेट खेलमैदान मदुवाहँ मा भइ रहेको क्रीकेट प्रतियोगिता प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम रहनु भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै भनु भयो खेल प्रती को उत्साह हेरे र गाउँ का जनता हरु लाई धन्यवाद दिन चाहनछु मेरो पनि क्रीकेट खेल मा बालयकाल देखि रुचि रहेको र म बवलर को रुप मा यो खेल खेलिरहेको थिए।यो खेल ले शारीरिक तथा मान्शिक रुप ले हामिलाई मजबुत बनाउछ यो खेल धेरै नै लोकप्रिय खेल हो टि 20 विश्व छनवट खेल मा नेपाल ले आफ्नो ठाउ सुरक्षीत परिसके को छ ।

मेरो चाहन यो छ कि आउने दिन मा तपाईं हरु को माझ बाट नेपाल को लागि खेलन देखन चाहनछु र मलाई बिश्वास छ तपाईं हरु नेपाल टिम बाट खेलन सक्षम हुनु हुन्छ र यो प्रतियोगिता को जित को लागि सबै टिम लाई अग्रिम शुभकामना दिनचाहन्छु भनु भयो ।

प्रतियोगिता को उद्घाटन उप प्रमुख आलम ले फिता काटी बैटिङ्ग गरे र शुभ आरम्भ भनु भएको थियो। उक्त कार्यक्रम को अध्यक्षता जगरनाथपुर गाउपालिका का अध्यक्ष श्रीकान्त यादव ले गर्नु भएको थियो भने अतिथिहरु मा नेपाली कांग्रेस पर्सा का सह सचीव नवीन सिंह, जगरनाथपुर गाउपालिका का उपा अध्यक्ष बबिता कुमारी वडा अध्यक्ष लगायत खेल प्रेमी तथा स्थानीयहरु को बाकलो उपस्थिति रहेको थियो।

  • Bishnu Timalsina

    Related Posts

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्…

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई प्रहरीले पक्राउ…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 25 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट