जनार्दनको पक्षमा लागेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित

 नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ । 

जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप्रा) मा आबद्ध भएपछि बुधबार नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले विजयी शर्मालाई प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएका छन् ।

पत्रमा शर्मा दलको नीति सिद्धान्त विपरित कार्य गरी पार्टीको विधान प्रतिकुल कार्य गरेको भन्दै राजनीतिक दल सम्बन्धि ऐन अनुसार पार्टीको सदस्यबाट निस्कासित गरिएको हुनाले उनको प्रदेश सदस्य नरहने गरि कारवाही अगाडी बढाउन आग्रह गरिएको छ ।

यसअघि नेकपाको माघ २६ गतेको केन्द्रीय समितीले शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको पत्रमा उल्लेख छ ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 10 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो