हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा बनाइएको बाँसको अस्थायी पुलबाट नदी आवतजावत गर्दै यात्रु । नदीमा बनाइएको पक्की पुल सञ्चालनमा नआउँदै बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावतमा सहजताका लागि नदीमा सिरहा नगरपालिकाले बाँसको पुल बनाएको छ । तस्बिरः रासस
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी…