जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन-

कालो झोला/संवाददाता ।

हेटौडा, २२ फागुन । जिल्ला प्रहरी कार्यालय, मकवानपुर, हेटौडा को मुद्दा शाखा मा कार्यरत् प्रहरी हवल्दार जयसवार प्रसाद बिगत १५ वर्ष देखि त्यहाँ रही आफ्ना हाकिमहरुका एटिएम को रुपमा नै स्थापित भएका छन् ।

त्यहाँ गएका पिडित तथा पिडकहरु संग राम्रो रकम असुल गरि आफ्ना हाकिमहरुका गोजी भर्दै सेवाग्राहीहरुलाई दु:ख दिनु को साथै विभिन्न बहानामा काममा ढिलाई पनि गर्दै आइरहेको कुरा एक जना हेटौंडा कै सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

उनका अनुसार एक हप्ताको काममा महिनौ लगाउने नत्र उनलाई भने अनुसार पैसा दिनु पर्ने नियत लिएर बर्षौ देखि कुन आधारमा एकै ठाउँमा बसि रहेछन् भन्ने कुरा बुझ्नु गार्हो छ ।हुन त यो समस्या एउटै जिल्लाको मात्र नभई प्रायः रकमी चलखेल हुने हरेक जिल्लाको प्रहरी कार्यालयको मुद्दा शाखा मा यस्ता हवल्दार बर्षौं देखि एउटै ठाउँमा बसि रहने चलन रहि आएको छ । तर यस्ताहरु माथि कडाईका साथ प्रधान कार्यलय ले प्रस्तुत हुनु पर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-