जीवी राईलाई काँग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने आशंका

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीवी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकार नै जीवी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् ।

समितिका अध्यक्ष किरण श्रेष्ठले जीवी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले जीवीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

सरकारले चाहेको खण्डमा भोलि नै जीवीलाई नेपाल ल्याउन सकिने उनले दाबी गरे ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा आएका कुराहरूले भ्रम छर्न खोजेको स्पष्टीकरण दिए । उनले भ्रम फैलाउने अकाउन्टहरू राष्ट्रिय स्वतन्त्र पार्टीका आधिकारिक पनि भएको र प्रहरीलाई बुझाएको बताएका छन् ।

  • Related Posts

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीज्यू आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् ।  काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा…

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले शुक्रबार ४ बजे बालुवाटारमा बस्ने गरि प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 122 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 19 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 16 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 19 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास