झापाका युवा नेता मैनालीले छोडे एमाले, रास्वपा प्रवेश गरेको घोषणा

 झापाका नेकपा एमालेका युवा नेता अर्जुन मैनालीले एमाले परित्याग गरेका छन् । मंगलबार मैनालीले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको बताएका हुन् ।

मैनालीले सामाजिक सञ्जालमार्फत रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्- ‘आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन् । एमालेमा रहदा सयेाग गर्नुहुने आआदरणीय नेता गणहरु सहयात्री साथीहरु शुभचिन्तकहरु सबैमाआभार तथा सहयोग गर्नुहुने सबैमा धन्यबाद दिन चाहान्छु ।आजका मितीदेखि म रास्वपा पार्टीमा आबद्द हुने समेत सबैमा जानकारी गराउदछु ।’

मैनाली यस अघि बिर्तामोड उद्योग बाणिज्य संघको महासचिवमा एमालेको प्यानलबाट निर्वाचित भएका थिए । त्यसपछि अध्यक्ष  पदको उम्मेदवार बनेर पराजय भएका थिए ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 157 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा