बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्नलगायतका सामाग्रीहरू खच्चडलाई बोकाएर लगिँदै । यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन् । तस्बिर ः रासस
ढुवानी
“दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरुको भूमिका” बिषयक अन्तरक्रिया सम्पन्न-नेपाल लगायत दक्षिण एशियाका सयौं पत्रकार सम्मानित-
