बर्खामा आउने बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ स्थित कोशी ब्यारेज नदीको किनारमा बोरामा बालुवा उठाउँदै मजदुर । तस्बीरः रासस
तटबन्ध निर्माणका लागि बालुवा
सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-
