तिब्बतमा ‘ड्र्यागन’ आकारको आतिशबाजीको एक महिनापछि चार अधिकारी बर्खास्त

काठमाडौँ । गत महिना, तिब्बतको एउटा कपडा कम्पनी, आर्क’ टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन आयोजना गरेको थियो, जसको व्यापक आलोचना भएको थियो ।

यस घटनाको सम्बन्धमा चार चिनियाँ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । तिब्बतमा ‘बढ्दो ड्र्यागन’ जस्तो आकारको आतिशबाजी प्रदर्शनको भिडियो देखा परेको थियो । यसको विरोधमा वातावरणीय विदले विरोध गरेका थिए थिए ।

आर्क’टेरिक्स र प्रदर्शनी डिजाइन गर्ने चिनियाँ आतिशबाजी विशेषज्ञ, साई गो-चियाङले पछि माफी मागेका थिए ।

तिब्बती शहर शिगात्सेका अधिकारीहरूले थप अधिकारीहरूको अनुसन्धान र चेतावनी दिइएको बताए । अधिकारीहरूले आर्क’टेरिक्स र साई गो-चियाङले क्षतिपूर्ति तिर्नुपर्ने र वातावरणीय सुधारमा योगदान गर्नुपर्ने बताएका छन् ।

  • Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 36 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट