तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ जेष्ठ । तुलसीपुर उप महानगरपालिका कि उप प्रमुख स्यानी चौधरी को नेतृत्व मा आएको टोलि ले सोमबार बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायीक समिति का संयोजक इम्तियाज आलम संग न्यायिक समिति मा परेका मुदा तथा मेलमिलाप को बारेमा छलफल गरेका छन ।

बिरगंज महानगरपालिका अन्तरगत रहेका न्यायिक समिती ले गर्दै आएको काम कर्तव्य को बारेमा तुलसीपुर उप महानगर पालिकाका टोलिले सोधेका थिए, भने उज्यालो बिरगंज सफा बिरगंज को अवधारणा बारे छलफल पनि गरे का थिए । तुलसीपुर उप महानगर पालिका कि उप प्रमुख स्यानी चौधरी ले तुलसीपुर उप महानगरपालिका को बरेमा आफ्नो धारणा राखेकी थिइन् ।

बिरगंज महानगर पालिका ले उज्यालो बिरगंज र सफा बिरगंज बनाउन नगरबासि, जनप्रतिनिधि, कर्मचारी तथा बिरगंज महानगरपालिका का प्रमुख-उप प्रमुख को प्रयास ले उज्यालो बिरगंज तथा सफा बिरगंज संभव भएको छ । बिरगंज महानगर पालिका ले बिरगंज लाई पर्यटकीय नगर बनाउन का लागि बिरगंज महानगर भित्र रहेका मठ, मन्दिर, गुम्बा, चिडियाखाना तथा पार्क को अवधारणा रहेको थियो, जस मध्ये हामिले मठ, मन्दिर तथा गुम्बा लगायत का सौंदर्यीकरण भईसकेको र बाँकी हुने अवस्थामा रहेको छ, भने अरु को DPR त्यार भइसकेको छ ।

आउने दिन मा हाम्रो लक्ष्य पुरा हुनेछ उप प्रमुख आलम ले भनु भयो । न्यायीक समिती मा परेका मुदा लाई तत्कालै मेलमिलाप गरेर पठाउने गरेको भन्नु भयो । न्यायिक समिती ले आफ्नो काम जिम्मेवारी पूर्ण रूपले निर्वाह गरिरहेको उप प्रमुख आलम ले बताए छन् ।

उक्त कार्यक्रम मा तुलसीपुर उप महानगर पालिका अन्तर्गत रहेका न्यायीक समिती सदस्य देवी पोख्रेल, समिती सदस्य लालमति भण्डारी, बिरगंज महानगर पालिका स्वास्थ महाशाखा प्रमुख प्रतिज्ञा बैद्य सामान्य, प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण तथा न्यायिक समिति का उजुरी प्रशासक धन बहादुर थापा लगायत को उपस्थिति रहेको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय