दश किलो चरेश सहित दुई जना भारतीय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ श्रावण । प्रहरी चौकी, ईनर्वा पर्साले मंगलबार बिहान करिब ०८:२० बजेको समयमा प्रतिवन्धित लागु औषध चरेस सहित दुई जना भारतिय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६, शकराचार्य गेट स्थित सडकमा त्यहाँ बाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दुई जना नेपाल बाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका व्यक्तिहरुलाई रोकी चेक जाँच गर्दा भारतको पुर्वि चम्पारण जिल्ला को रक्सौल नगरपालिका वडा नं. ०१, बडा परेउँवा बस्ने बर्ष ३५ को अनवर आलम र भारत कै मोतिहारी जिल्ला पूर्वी छतौना बस्ने बर्ष २२ को ईम्तेयाज आलम लाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरी बोकेको अवस्थामा र पछाडी भिर्ने कालो रङ्को झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध चरेश १० किलो सहित निजहरुलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 23 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 40 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी