दुई बर्षमा ४८ लाख अफगानी स्वदेश फर्किए

अफगानिस्तानको जनसंख्या दुई वर्षमा १२ प्रतिशतले बढेको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरका अनुसार, डिसेम्बर २०२३ देखि डिसेम्बर २०२५ सम्ममा लगभग ४८ लाख अफगानी आप्रवासी इरान र पाकिस्तानबाट आफ्नो देश फर्किएका छन् । यसले गर्दा देशमा जनसंख्यामा यति ठूलो परिवर्तन आएको हो ।

युएनएचआरका अनुसार २०२५ मा मात्र २७ लाख मानिसहरू अफगानिस्तानमा फर्किएका छन् । हरेक दिन औसत १० हजार मानिसहरू अफगानिस्तान फर्किरहेका छन् । गत गर्मीमा एकै दिनमा इस्लाम किला सीमाबाट ७० हजार मानिसहरू आफ्नो देश प्रवेश गरेका थिए ।

पाकिस्तान र इरानले अफगानी आप्रवासीहरूलाई जबरजस्ती निष्कासन गरिरहेको बताइएका बेला यस्तो आँकडा सार्बजनिक भएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले यस विषयमा दुवै देशलाई अफगानी आप्रवासीलाई सहयोग गर्न आह्वान गरेको छ ।

  • Related Posts

    ट्रम्पले दिए रुस-युक्रेन अन्त्य गर्न जुनसम्मको डेडलाइन

    संयुक्त राज्य अमेरिकाले युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न जुन महिनाको समयसीमा तोकेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी दिएका छन् । उनले अमेरिकाले यस समयसीमा भित्र…

    बंगलादेशले ३५ बर्षपछि नयाँ प्रधानमन्त्री पाउदै

    बंगलादेशमा फेब्रुअरी १२ मा संसदीय चुनाव हुने तालिका छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामा र खालिदा जियाको मृत्युपछि यो पहिलो चुनाव हो । यी दुई नेताले १९९१ देखि २०२४…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा