दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरियो- गगन थापा

 नेपाली काँग्रेसले महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग गर्ने तालमेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले महामन्त्रीहरुलाई हेप्ने र मानमर्दन गरिएको आरोप लगाएका छन् । उनले भने- आजको बैठकमा उम्मेदवार छान्ने भनियो । तर रोचक के भयो भने उम्मेदवार मनोनयन मात्र दर्ता गर्न गइसके । यसरी केन्द्रीय समिति, पदाधिकारी र संसदीय बोर्डको मानमर्दन यसअघि कहिल्लै भएको छैन । एमालेसँगको तालमेलमा नेताहरुले आफ्नो खल्तीका कसलाई नेता बनाउने भन्ने तय गरेर सोहि अनुसार क्लस्टर भागबण्डा गरिएको छ ।’

थापाले आफुले बैठकमा फरक मत राखेको जानकारी दिदै सभापति बैठकमा नआएको तर एकदुई जना नेतालाई आफ्नो घरमा राखेर निर्णय गरेको आरोप लगाएका छन् ।

उनले दुई महामन्त्रीलाई पार्टीमा घेराबन्दी गरिएको बताउदै बैठकमा आफुहरु कार्यकर्ताको बीच जाने विषय राखेको बताएको जानकारी गराए ।

  • Related Posts

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

     नेपाली काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न नसकेको हो…

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

     नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै  राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 13 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    • January 13, 2026
    • 14 views
    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    • January 13, 2026
    • 15 views
    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि