नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । 

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ । 

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधन पिप्लामोडभन्दा तलै  रोकेको छ । 

  • Related Posts

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति…

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेश सभापति डा. अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् । मंगलबारदेखि नेपाल प्रज्ञा…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 23 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 39 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी