नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, विरगन्ज, पर्साले आयोजना गरेको कार्यक्रमा पोखरिया बजार स्थित रहेका ब्यापारी तथा विभिन्न पसल सँचालकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मेट्रोलोजीको प्रयोग र विकास क्रमका अवसर तथा चुनौती, नापतौल सम्बन्धी जनचेतना कार्यक्रम, नापतौलको परिचय, सँगठनहरु, नेपालमा नापतौको अवस्था, नापतौलको दैनिक प्रयोगहरु, नापतौल सम्बन्धीत ऐन तथा नियम, नेपाल आयल निगम तथा नापतौलमा चुनौती लगायतका विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, विरगन्ज पर्साका निरिक्षक हरिभजन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, उप प्रमुख रुवी कुमारी ठाकुर, कार्यपालीका सदस्य राधा साह कानु, नेपाल रेडक्रस सोसाइटी पोखरिया, उप शाखाको सभापती भगवान प्रसाद कुर्मी, सन्तोष गिरी तथा समाज सेवी दिपक ठाकुर उपस्थिति रहेको कार्यक्रममा नापतौल कार्यालय ,विरगन्ज का आन्नद कुमार गुप्ता, मनोज कुमार गुप्ता, मनोज यादवको उपस्थिति रहेको थियो भने इश्राउदिन अँसारीले प्रशिक्षण दिएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौ ले आज लाखौं मूल्य बराबरको विभिन्न किसिमका लता कपडा सहित एउटा मोटरसाइकल पक्राउ…

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २९ बैशाख । वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ । सडक, फुटपाथ…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 10 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-